Rule 14
लगत दर्ताको उतार दिने
 यस परिच्छेद बमोजिम भएको लगतको उतार माग्न आउने सम्बन्धित व्यक्तिलाई हाकिमले लगतको उतार नक्कल दिनुपर्छ ।